Sunday, 23rd August, 2026
वि.स.

आगलागीपीडित आग्राका मोक्तानलाई पालुङ जेसीजको राहत

JJJJJJJJJJJJ-1589421037.jpg

मकवानपुर थाहानगरमा सक्रिय पालुङ जेसीजले थाहा आगलागीपीडित अक्कल बहादुर मोक्तानलाई खाद्यान्न सहयोग गरेको छ । वडा नम्बर ७ चौबासका मोक्तानलाई उनको घरैमा पुगेर खाद्यान्न र लत्ताकपडा दिएको हो । मोक्तानको ३० वैशाखमा घरमा आगलागी भएको थियो ।

पालुङ जेसीज वर्ष २००८ का शाखा अध्यक्ष भरत गोपाली, वर्ष २०२० का प्रकरण निर्देशक जयराम खत्री र उपाध्यक्ष विक्रम गोपालीले खाद्यान्न हस्तान्तरण गरेको पालुङ जेसीजले जानकारी दिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०