Tuesday, 25th August, 2026
वि.स.

अलविदा मानबहादुर !

manaa-1591892592.jpg

मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ३ का वडा अध्यक्ष मानबहादुर स्यांङ्तानको मृत्यु भएको छ ।

कलेजो क्यान्सरको चितवनको मेडिकल कलेजमा उपचार गराईरहेका स्यांङ्तानको २९ जेठमा निधन भएको हो ।

नेकपा मनहरी गाउँपालिकाका सचिवालय सदस्य तथा तत्कालिन हाँडिखोला गाविसका निर्वाचित गाविस उपाध्यक्ष रहेका स्यांङ्तानको शवलाई आजै गाउँ ल्याउने तयारी गरिएको वडा नंबर ३ का कार्यवाहक वडा अध्यक्ष विष्णु थिङले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif