Sunday, 23rd August, 2026
वि.स.

अपडेट- मकवानपुरको कैलाश गाउँपालिका भवनमा आगलागी

मकवानपुर कैलाश गाउँपालिकाको कालिकाटारमा रहेको प्रशासनिक भवनमा आगलागी भएको छ । पालिका भवन वडा नम्बर ३ मा पर्छ । भवनमा भएकाे अागलागीका कारण सामाग्रीहरू झिक्न नसकिएकाे स्थानीयहरूले बताएका छन् ।

गाउँपालिकाको प्रशासनिक भवनमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले जानकारी दिए । 

अहिले गाउँपालिका भवनमा आगलागी भैरहेको र निभाउन स्थानीयहरु जम्मा भएको कामका लागि कार्यपालिका भवनमा पुगेका तिर्थ पाख्रिनले जानकारी दिए । 
यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०