Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फेरिदै सलेमले डाँडाको रूप, एकपल्ट पुग्नै पर्ने ठाउँ (फोटो फिचर)

IMG_20190603_093058-15598-1559894943.jpg

इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा अवस्थित सलेमले डाँडाले रुप फेरिँदै छ । उक्त डाँडामा मदन भण्डारी फाखेल मैत्री पार्क निर्माण हुने भएपछि डाँडाको स्वरुप बद्लिन लागेको हो । हाल उक्त निर्माण कार्य तिब्र रुपमा अघि बढिरहेको छ । प्रस्तुत छ निर्माणाधिन मदन भण्डारी फाखेल मैत्री पार्कको फोटो फिचरः



https://www.thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।