Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

होम आइसोलेसनमा बस्नेहरुले पाउनेछन् यी सामग्रीहरु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ७५ प्रतिशतभन्दा बढी कोरोना संक्रमित होम आइसोलेनमा बसेका छन् । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आँकडा अनुसार देशभर १७ हजार २३७ कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । जसमध्ये १० हजार ९४४ संक्रमित होम आइसोलेसनमा छन् ।  

होम आइसोलेसनलाई सुरक्षित बनाउन भन्दै मन्त्रालयले निर्देशिका बनाएर स्थानिय पालिकाहरुलाई उपलब्ध गराउने जिम्मेवारी तोकेको छ ।

'आइसोलेसन किटमा' टिस्यू पेपरदेखि पल्स अक्सिमिटरसम्म रहेका छन् । विशेषगरि यो किट गर्भवती, ६० वर्ष माथिका व्यक्तिहरु,दीर्घ रोगीहरुले पाउनेछन् । आइसोलेसन किटमा के - के सामग्री हुनेछन्,हेराै‌ । 

यहाँ क्लिक गर्नुहोस् ।