Tuesday, 25th August, 2026
वि.स.

होटलमा एकजना मृत फेला परे !

हेटौँडा-१० मेनरोडमा रहेको होटल लिडोमा एक पुरूषको मृत अवस्थामा फेला परेका छन् ।

अन्दाजि २७ बर्षीया एक पुरूषको शव झुन्डिएको अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् ।

शवको सनाखत गर्ने काम भइरहेको रानाले बताएका छन्। यससम्बन्धी थप जानकारी प्राप्त हुन बाँकी रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif