Tuesday, 25th August, 2026
वि.स.

हेटौडाकी एक महिलामा कोरोना पुष्टि

मकवानपुर हेटौंडाकी एक महिलामा कोरोना पुष्टि भएको छ।

चितवनको भरतपुरमा रहेको भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। कोरोना पुष्टि भएकि हेटौँडा निवासी ३८ बर्षीया ति महिलाको पुरानो मेडिकल कलेजमा उपचारका भइरहेको जनाइएकोछ।

 

20200825_070612-1598318680.jpg



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif