Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा सडक फराकिलो बनाउने कार्य बुद्धचोकबाट शुरु (हेर्नुहोस् भिडियो सहित)

हेटौंडामा सडक फराकिलो बनाउने कार्य हेटौडाको बुद्धचोकबाट ८ फागुनबाट शुरु भएको छ । सडक फराकिलो पार्न कार्यमा अवरोध हुन सक्ने भन्दै मुख्य वजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचानलन गरिएको छ । 
हेर्नुहोस् भिडियो:

 



https://www.thahatimes.com/public/images/users/Puskal-1558329275.jpg

पुस्कल गोले सागर

news.pskl@gmail.com

गोले थाहा टाइम्स डटकममा आवद्ध पत्रकार हुन् ।