Wednesday, 8th July, 2026
वि.स.

हेटौंडाको प्रयोगशालामा २० हजार स्वाब प्राप्त

lab-1598855460.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म २० हजार १ सय ७६ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ।

नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय बिभीन्न जिल्लाबाट हेटौंडाको प्रयोगशालामा ल्याएर जााच् गर्ने चरणमा रहेको छ ।

हाल सम्म कोरोना परिक्षण गरिएका मध्यमा अधिकांश तराइका जिल्लाबाट परिक्षणका लागि ल्याइएका नमुनामा रहेका छन् । संक्रमितहरु अधिकांश मकवानपुर, तराइको बारा, पर्षा र रौतहटका छन् । पछील्लो समय मकवानपुरको हेटौंडा र गाउँपालिका क्षेत्रका नागरिकको पनि स्वाव परिक्षण गर्न ल्याउनेक्रम वढेको छ । परिक्षणका क्रममा संक्रमित पनि धेरै भेटीएका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०