Wednesday, 8th July, 2026
वि.स.

हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि

covide-1598864923.jpg

 हेटौंडाका थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवनको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित स्वाबमा हेटौंडाका ३ जनामा कोरोना पुष्टि भएको हो ।

पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १ की २२ वर्षीया महिला,वडा नंबर १४ की २५ वर्षीया महिला र वडा नंबर १५ का ५८ वर्षीय पुरुष रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०