Saturday, 4th July, 2026
वि.स.

हेटौँडामा बैंक तथा वित्तिय सस्था पनि भदौ १५ सम्म नखुल्ने

bank-1598264295.jpg

 हेटौँडामा भदौ १५ गतेसम्म निषेधज्ञा थप भएसँगै बैंक तथा वित्तिय सस्था पनि बन्द हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरले निषेधज्ञा लगाएपनि बैंक तथा वित्तिय सस्थालाई भने केहि समय खोल्ने तयारी गरेको थियो ।

बैंक तथा वित्तिय सस्थाबाट कोरोना फैलनसक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय लिईएको बताईएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०