Friday, 21st August, 2026
वि.स.

हेटौँडामा ट्याङ्करले मोटरसाईकलाई ठक्कर दिँदा एकको मृत्यु

हेटौँडा उपमहानगरपालिका वडा नंबर १ राप्तिरोड स्थित चाईनागेट नजिक ट्याङ्करले मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाईकलमा सबार एकजनाको ज्यान गएको छ ।

ना ८ ख ३६७२ नंबरको तेल ट्याङ्करले ठक्कर ना ५६ प ४९३५ नंबरको मोटरसाईकललाई ठक्कर दिँदा चाईनाक्वारकी सिता न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मृतकका पति शशि न्यौपाने समेत घाईते भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif