Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडाबाट धुलिखेल पठाएको मध्ये ५७ जनामा कोरोना संक्रमण

positive-1598433856.jpg

। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले प्रादेशिक कोरोना परिक्षण प्रयोगशाला काभ्रेको (धुलिखेल) मा पठाएको स्वाबहरु मध्ये ५७ जनामा संक्रमण देखिएको छ । मकवानपुर सहित अन्य जिल्लाको समेत स्वाब पठाईएकोमा हालसम्म ५७ जनामा पोजेटिभ देखिएको प्रादेशिक प्रयोगशाला धुलिखेलले बताएको छ । 

 पछिल्लो समय अधिक मात्रामा स्वाब संकलन भएपछि रिपोर्ट आउन एक सातासम्म लाग्ने भएकोले ५ सय स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको बागमति प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०