Wednesday, 19th August, 2026
वि.स.

हिउँ जमेपछि त्रिभुवन राजपथको सिमभन्ज्याङ खण्ड अवरुद्ध (हेर्नुहोस् फोटोहरु)

मकवानपुर थाहा नगरपालिका अन्तर्गत पर्ने त्रिभुवन राजपथको सिमभन्ज्याङ खण्डमा सडक अवरुद्ध भएको छ । 

२४ माघ दिउँसो परेको हिमपातका कारण अवरुद्ध सडक बेलुकी आंशिक रुपमा खुलेको भएपनि रातीबाट अवरुद्ध भउको स्थानीय अमित पाख्रिनले जानकारी दिए । सडकमा तुषारो र हिउँ जमेका कारण यातायात अवागमन अवरुद्ध रहेको पाख्रिनले जानकारी दिए । 
अहिले दामनभन्दा केही माथिबाट सिमभन्ज्याङसम्म यातायातका साधनको लाइन रहेको छ।

फोटहरूः दशरथ बस्नेत र गणेश विष्ट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif