Wednesday, 19th August, 2026
वि.स.

हाजिरी जवाफ प्रतियोगिता हुने

२३ भदौमा पर्ने विश्व शिक्षा तथा साक्षरता दिवसमा बज्रवाराही श्रेत केन्द्रमा अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

बज्रवाराही एल्मुनाइ एसोसिएन (बज्रवाराही पूर्व विद्यार्थी सगठन)का आयोजना तथा साना किसान सहकारी सस्थाको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो ।

श्रोत केन्द्र अन्तर्गत ५ सामदायिक र २ संस्थागत गरी ७ ं वटा माविका विद्याथीहरुले प्रतियोगितामा भाग लिनछन् । बज्रवाराही श्रोतकेन्द्रमा बज्रवाराही, चित्लाङ र टिस्टुङका विद्यालयहरु पर्दछन ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif