Wednesday, 7th October, 2026
वि.स.

स्थायी सरकारका लागि गठबन्धनः खतिवडा

Kailas-1510019477.jpg

मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का बामगठबन्धनका उमेद्वार बिरोध खतिवडाले बाम गठबन्धनलाई जिताउन आबश्यक रहेको बताएका छन् ।  बामगठबन्धनलाई जिताएर स्थायी सरकार समेत बनाउन समेत स्थानिय बासिन्दाहरुसँग खतिवडाले आग्रह गरे । मकवानपुरको कैलाश गाउँपालिका पुगेका उमेद्वार खतिवडाले वडा नम्बर ९ र १० मा भएको कार्यक्रममा यस्तो बताएका हुन् । 

कार्यक्रममा एमालेका जिल्ला कमिटि सदस्य देबराज रीमाल, ईश्वर ढुंगाना, माधब तिमल्सीना, अनेरास्वबियु केन्द्रिय उपाध्यक्ष महेश बर्तौला, पुर्ब केन्द्रिय सदस्य किशोर टण्डन, बिद्यार्थि नेता अरुण बर्तौला तथा स्थानिय माओवादी तथा एमालेका नेता तथा कार्यकर्ता सहभागि थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०