Tuesday, 18th August, 2026
वि.स.

साबिक जिल्ला विकास समितिको कर्मचारी कल्याणकोष बाहेकको रकम रोक्का

साबिकमा जिल्ला विकास समितिमा स्थापना गरिएको विभिन्न कोषमा भएको रकममध्ये कर्मचारी कल्याणकोष बाहेक अन्य कोषको रकम अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ ।  

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयबाट मन्त्रिस्तरीय निर्णयबाट रोक्का राख्ने निर्णय पत्राचारको लागि अनुरोध भई आएको भन्दै सबै जिल्ला समन्वय समितिको कार्यालयलाई पत्राचार गरेको हो ।  

हेर्नुहोस् पत्र

 

.

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif