Thursday, 27th August, 2026
वि.स.

सवारी दुर्घटनामा थाहा नगरका एक जनाकाे मृत्यु

accident-new-1611723855.jpg

काठमाण्डौको दक्षिणकाली नगरपालिका ९ हुमानेमा ट्रक पल्टिँदा मकवानपुरकाे थाहा नगरपालिका घर भएका चालक र अछाम घर भएका सहचालकको ज्यान गएको छ ।

फाखेलबाट फर्पिङका लागि छुटेको बा ३ ख ६१९९ नम्बरको ट्रक सडकबाट ५० मिटर तल खस्दा चालक मकवानपुरको थाहा नगरपालिका बज्रबाराहीका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाण्डौको दक्षिणकाली बस्ने गोमबहादुर बुढाको ज्यान गएको हो ।

दुवै जनाको काठमाण्डौको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif