nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सजिलो शुरुवात

सजिलो टेक्नोलोजी कम्पनिले हेटौंडाबाट औपचारिक सुरुवात भएको छ । १२ पौषमा एक कार्यक्रमको आयोजना गरी सजिलोले सेवा प्रारम्भ गरेको हो । कम्पनिले वेव साईड निर्माण, सफ्टवेर निर्माण तथा डाटावेसको कामहरु गर्ने प्रबन्ध निर्देशक गितानाथ ढुङ्गानाले जानकारी दिए । कम्पनिको कार्यालय अजरअमर रोडमा रहेको छ । 

वेभसाइटका साथै मोबाईल पसलहरुका लागि कस्टोमर म्यानेजमेन्ट सफ्टवयर, अस्पताल तथा स्वास्थ्य संस्थाका लागि हस्पिटल म्यानेजमेन्ट सफ्टवयर र शैक्षिक तथा ट्युसन सेन्टर म्यानेजमेन्ट सफ्टवयर कम्पनीले तयार गरि बजारमा ल्याएको कम्पनीका ढुङ्गानाले बताए ।