Wednesday, 26th August, 2026
वि.स.

वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

death-from-corona-1597819866.jpg


वीरगन्ज महानगरपालिकाका २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्ताका ८४ वर्षीय पुरुष र भिस्वाका ५७ वर्षीय पुरुष छन् । 

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । मंगलबार रातिको रिपोर्टअनुसार पर्सामा थप १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif