Wednesday, 26th August, 2026
वि.स.

लामो दूरीका यातायात भदौ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

Cabinet_05_14-1598806436.jpg

सरकारले लामो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।  

आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो ।  

यसअघि सरकारले भदौ १५ गतेसम्म लामो दूरीका यातायात सञ्चालन नगर्ने निर्णय गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif