Monday, 17th August, 2026
वि.स.

राष्ट्रिय फूल लालि गुराँसको औषधीय महत्व

laligursh-ful-1614134202.jpg

लालिगुराँस राष्ट्रिय फूल मात्रै हैन औषधीय गुणले पनि भरिपूर्ण छ । यहाँ आज हामी तपाइँलाई यसको औषधीय गुणबारे जानकारी दिँदैछौँ ।

—  यसको फूललाई सुकाएर धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फूलको १/१ चम्चा धुलोलाई मिश्रीपानी वा दूधसँग खानाले स्वर बसेको ठीक हुन्छ । यसले आमाशायमा पनि लाभ पुर्‍याउँछ ।

—  यसले रगत सफा राख्छ र जण्डिस रोग पनि ठीक गर्छ ।

—   गुराँसको बोक्राको धुलोलाई २/३ चम्चा नियमित मिलाएर ५/६ पटक सेवन गर्नाले पेटका सम्पूर्ण रोगहरु निर्मुल गराउँछ ।

—    यसको फूलको रस वा धुलोलाई मिश्री पानीमा मिलाएर सेवन गर्नाले रक्तअल्पता, आमवात, मधुमेहलाई ठिक गर्दछ ।

साभार : मेरो डाक्टर’ पुस्तकबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif