Sunday, 16th August, 2026
वि.स.

अन्ततः सरकार र शिक्षकबीच सहमतिमा हस्ताक्षर, राेहवरमा १५ शिक्षक संगठन

teacher-barata_fyyyKqSlln-1695392820.jpg

नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ। शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलनरत शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरेको हो।

देशभरका शिक्षकहरू विद्यायल नै बन्द गराएर तीन दिनदेखि काठमाडौंमा आन्दोलनरत थिए।

हेर्नुहाेस् सहमति :



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०