nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ : थाहानगरको नीति, कार्यक्रम तथा बजेट (पूर्ण पाठसहित)

DSC00484-1536x965-1656060890.jpg

मकवानपुर थाहा नगरपालिकाले आगामि आर्थिक वर्ष २०७९/०८० का लागि पेश गरेको १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपियाँको बजेट पारित भएको छ । थाहा नगर उपप्रमुख भरत गोपालीले पालिकाको ११ औं नगरसभामा पेश गरेको उक्त नीति, कार्यक्रम तथा बजेट पास भएको हो ।


उपप्रमुख गोपालीले आर्थिक वर्ष २०७९/०८० का लागि आन्तरिक स्रोत १९ करोड ७९  लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट बाँडफाँड सहित बजेट पेश गरेका थिए ।

पेश गरेको बजेट मध्ये चालु खर्च तर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगत तर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्त तर्फ ३२ करोड, १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड खर्च अनुमान रहेको छ ।

पूर्ण पाठ:

 

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)