nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ, गायिका निशु ढकालको प्रेम र पिडा (हेर्नुहोस् भिडियो)

गायिका निशु ढकाल अर्को नयाँ गीत म कहाँ थिए यस्तो बोलको गीतको भिडियो बजारमा ल्याएकी छिन् । पछिल्लो समय सांगीतिक क्षेत्रमा सक्रिय गायिका संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् ।  

नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा स्मारिक, पूजा, किशोर र प्रकाशको नृत्य रहेको छ । ओएसआर डिजिटल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतले राम्रो चर्चा परिचर्चा पाइरहेको छ ।

युवा अवस्थाको प्रेम रोमान्स माया र धोकालार्इ नजिकबाट केलाइएको गीत हरेक प्रेमील जोडीले हेर्नेपर्ने गीत रहेको छ । भिडियोमा नविन के तिमल्सिनाको सम्पादन तथा निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियोः



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)