Thursday, 2nd July, 2026
वि.स.

म्यान मकवानपुर उत्तरीक्षेत्रमा गोपालीको नेतृत्व

मोबाइल एशोसियसन (म्यान) उत्तरी क्षेत्रको चौंथो साधारण सभा शनिबार सम्पन्न भएको छ । 

साधारण सभामा श्यामकाजी गोपालीको नेतृत्वमा १२ समितिको कार्य समिति चयन गरेको छ । नयाँ चयन भएको समितिकोबरिस्ट उपाध्यक्षमा राजन बिडारि, उपाध्यक्ष फाडिन्द्रनाथ सुवेदी, महासचिव गणेश बिष्ट, कोषाध्यक्षमा मानसिङ पाख्रिन, सचिव हिरा रायमाझी, सदस्यहरु महेश थिङ, तारा लामा, भुपाल लामा, प्रमोद रौनियार, माईकल लामा र बजार अनुगमन अध्यक्षमा पशुपति बिष्टलाई चयन गरेको छ । 

मोबाइल एशोसियसन अफ नेपाल मकवानपुका संस्थापक अध्यक्ष छतेन्त्र आचार्यको प्रमुख आतिथ्यता तथा उत्तरी क्षेत्र समितिका अध्यक्ष विजय मल्लको सभापतित्व हो ।