Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

 हेटौंडामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर २ चौकीटोलका ७६ वर्षीय पुर्णबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय ईन्द्र बहादुर रानाले बताए ।

भैसेबाट हेटौंडा आउँदै गरेको ना ६४ प ५३०६ नंबरको मोटरसाईकले ठक्कर दिँदा घाईते भएका स्थानीय श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०