Wednesday, 19th August, 2026
वि.स.

महेशको मत १८ हजार नाघ्यो, बिरोधको कति ?

marodh-1669190633.jpg

मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै राखेका  छन् ।

उनले ४५६४४ मत गणना हुँदासम्म १८०८८ मत ल्याएका छन् भने १६६८१ मतसहित गठबन्धनका विरोध खतिवडा बर्तौलालाई पछ्याइरहेका छन् । 
शुरुआतदेखि नै पछि परेका खतिवडाले अहिलेसम्म बर्तौलालाई उछिन्न सकेका छैनन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ६१३९ मत ल्याएका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif