Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मनहरीमा खोलामा डुबेर तीन बालकको मृत्यु

मकवानपुरको मनहरी खोलाले बगाएर ८ भदौमा ३ जना बालक मृत्यु भएको छ । प्रहरीका अनुसार खोलामा खेल्ने क्रममा उनीहरुको गएको हुन सक्ने अनुमान रहेको छ । 

इलाका प्रहरी मनहरीका अनुसार मनहरी गाँउपालीका ७ का सुरेन्द्र थिङका छोरा ११ बर्षका अमन थिङ, बाबुलाल रुम्बाका छोरा बर्ष १२ का प्रकाश रुम्बा र सोहि ठाउका प्रकाश रुम्बाका १० बर्षे छोरा अलेश रुम्बाको मृत्यु भएको हो । 

पौडी खेल्ने क्रमममा घाइते भएका १५ बर्षे बुद्ध मोक्तानलाई भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले बताए ।