Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर २ मा बर्तौलाको रेस बढ्याे, खतिवडाको मत कति? (मतसहित)

IMG_20221121_233210-16690-1669161443.jpg

मकवानपुर क्षेत्र नम्बर–२ मा १७५१ मतले गठवन्धनका उम्मेदवार बिरोध खतिवडा पछाडि लागेका छन् । नेकपा एमालेका उम्मेदवार महेश बर्तौला अगाडि लागेका छन् ।

मकवानपुर–२ मा कुल ३६ हजार ५ सय ७४ मत गणना हुँदा महेश बर्तौलाले १४ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सत्ता गठवन्धनका उम्मेदवार बिरोध खतिवडाले भने १३ हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif