Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर क्षेत्र नंबर १ बाट उमेद्वारी दिन्छु–कमल थापा

RPP-1505904777.jpg

राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले मकवानपुरको क्षेत्र नंबर १ बाट उमेद्वारी दिने संभावना रहेको बताएकाछन् । राप्रपा मकवानपुरले ४ असोजमा हेटौँडामा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष थापाले केन्द्रीय कमिटिले आवश्यक ठाँनेमा आफु मकवानपुरको क्षेत्र नंबर १ बाट प्रत्यक्षमा निर्वाचनमा लडने बताएका हुन् ।

कार्यक्रममा राप्रपा केन्द्रीय नेताहरु राजाराम बर्तौला, दिपकबहादुर सिंह, मधु अधिकारी लगाएतको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif