Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर–२ (क) मा कुमारी मोक्तान विजयी

kumari-moktan-(1)-1669248848.jpg

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २ को प्रदेशसभा ‘क’ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तान विजयी भएकि छिन् । नेकपा एमालेका उम्मेद्वारलाई ३ सय २२ मतको झीनो मतान्तरले पराजित गर्दै जित हाँसिल गरेकि छिन्

मुख्य निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार खसेको ४६ हजार ५३ मतमा मुक्तानले १९ हजार ८७३ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु ढकालले १९ मत ५५१ प्राप्त गरेका छन ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif