Thursday, 20th August, 2026
वि.स.

मकवानपुरे गायक राजु बिरहीले ल्याए अहिलेसम्मकै उत्कृष्ट दशै गित (हेर्नुहोस् भिडियो सहित)

गित संगीतमा बिगत लामो समय देखि निरन्तर सक्रिय रहेका मकवानपुरे गायक राजु बिरहीले दशैको अबसर पारेर बडा दशैमा नामक गित सार्बजनिक गरेका छन। 

सीता लामा र राजु बिरहीको आवाजमा रहेको उक्त गितमा शब्द र संगीत पनि स्वयम बिरहीको नै रहेको छ भने उक्त गितको भिडियोमा  पनि अहिलेका चर्चित मोडेल रिना थापा अनि स्वयं बिरहीको नै अभिनय रहेको छ।

प्रकाश खड्काले छायांकन गरेको उक्त भिडियोलाई अहिलेका ब्यस्त निर्देशक बिक्रम चौहानले निर्देशन गरेका हुन छ्न भने उक्त गितको भिडियो म्युजिक नेपाल मार्फत सार्बजनिक गरेका गरिएको छ।

हेर्नुहोस् भिडियो:

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif