Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा भएकाे सडक दुर्घटनामा थिङको ज्यान गयो

हेटौंडा उपमहानगरपालिका वडा नंबर ७ न्युरेनीमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका दुई जनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकलमा पछाडी सवार बकैया गाउँपालिका वड नंबर ५ राजदमारका ३१ वर्षीय ईन्द्र बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरि अर्का घाईते मोटरसाईकल चालक सोहि स्थानका २१ वर्षीय जुत्ते घलानको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । १३ असोज दिउँसो हेटौंडाबाट बकैया जाँदै गरेको ना १५ प ५१७० नंबरको मोटरसाईकल आफै अनियन्त्रित भएर रोकि राखेको ना ६ ख ६७५३ नंबरको टिपर संग ठाक्किदा दुर्घटना भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif