Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा फेरि थपिए २३ संक्रमित

मकवानपुरमा २३ जनामा कोरोना पुष्टि भएको छ। हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको १७ कात्तिकमा बिहान आएको रिपोर्ट अनुसार मकवानपुरमा २३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ।

थपिएका संक्रमित मध्य ८ महिला र १५ जना पुरुष रहेको जनाइएको छ । १३०  जनाको स्वाबमा २३ जनामा मात्र कोरोना पुष्टि भएको हो ।  

 

20201102_055611-1604276137.jpg



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif