Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा पुरुषको शव फेला

body-1598083440.jpg

 सामरी खोला किनारमा एकजना पुरुषको शव फेला परेको छ ।अन्दाजी ५० वर्ष देखिने पुरुषका शव फेला परको इलाका प्रहरी कार्यालय मकवानपुरगढीले जनाएको छ ।

शवलाई खोलाले बगाएर ल्याएको अनुमान प्रहरीले गरेको छ । शवको हालम्म पहिचान भएका छैन् । प्रहरी हाल घटनास्थल पुगेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif