Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा पहिलो पटक शिशुमा कोभिड–१९ संक्रमण

मकवानपुरमा पहिलो पटक शिशुमा कोभिड–१९ देखा परेको छ । 

हेटौँडामा ३० भाद्र बिहान आएको रिपोर्ट अनुसार पहिलो पटक  एक महिने शिशुमा  कोरोना पुष्टि भएको जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताए । हेटौँडा-४ का एक महिने ९पुरुष० शिशुमा कोरोना पुष्टि भएको जानकारी दिए ।

३० भाद्र विहान मात्र मकवानपुरमा एक महिने शिशु सहित १६ जनामा कोरोना पुष्टि भएको रिपोर्ट छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif