Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप ९५ जनामा कोरोना पुष्टि [विस्तृत विवरण हेर्नुहोस्]

मकवानपुरमा थप ९५ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा १० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरीएको परिक्षणमा ९५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताए ।

२६ भाद्र आएको परिक्षणको रिपोर्ट मकवानपुरमा अहिले सम्मकै सबैभन्दा धेरै रिर्पोट आएको हो ।

विस्तृत विवरण:

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif