Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर जिल्लामा २० कात्तिक बिहानै थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा, भीमफेदी, मकवानपुर गढी र जिल्ला बाहिरका गरेर ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज संक्रमित मध्य २८ महिला र २३ पुरुष रहेको जनाइएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले बताए । १ सय ९ जनाको स्वाबमा ५१ जनामा मात्र कोरोना पुष्टि भएको उनले बताए ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif