Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा थप २४ जनामा कोरोना

मकवानपुरमा थप २४ जनामा कोरोना पुष्टि भएको छ ।

२३ भाद्रमा पुष्टि भएका २४ जनामा हेटौंडा उपमहानगरपालिकाका २२ जना,मकवानपुगढीका एक जना र हेटौंडा बस्ने जिल्ला बाहिरका १ जना रहेका छन् ।


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०