Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा थप १५ जनामा कोरोना पुष्टि

मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।असोज ११ गते संकलित ११९ जनाको स्वाबमा १५ जनाको पाजेटिभ रिपोर्ट आएको हो ।

कोरोना पुुष्टि हुनेमा हेटौंंडा उपमहानगरपालिकाका १२ जना,मनहरीका २ जना र जितपुर सिमरा बारा घर भई मकवानपुर बस्ने १ जना रहेका छन् ।

यस्तो छ रिपोर्ट :


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif