Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरमा कोरोना निको हुनेको संख्या ३ सय २६ पुग्यो

corona-virous-1598947400.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ३ सय २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा आइसोलेसन र होम आइसोलेसबाट ६८ जना कोरोना मुक्त भए संगै कोरोना निको हुनेको संख्या ३ सय २६ पुगेको हो ।

सोमबार कोरोना निको हुनेमा गौरिटार आइसोलेसनबाट ३४ जना रहेका छन् भने बाँकी अन्य आइसोलेसन र होमआइसोलेसनबाट कोरोना मुक्त भएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif