Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा एकै दिन ६१ जनामा कोरोना संक्रमण पुष्टि [हेर्नुहोस विस्तृत विवरण]

मकवानपुरमा ३० भाद्रमा थप ४५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो संगै आजमात्र मकवानपुरमा ६१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य निरिक्ष भोलाप्रसाद चौँलागाईले दिएको जानकारी अनुसार थपिएकाहरुमा २२ जना मनहरी गाउँपालिका, २ जना कैलाशको र बाँकी हेटौँडा उपमहानगरपालिका क्षेत्रका छन् । यस अघि आजै बिहानको रिर्पोटमा पनि १६ जनामा संक्रमण पुष्टि भएको थियो ।

विस्तृत विवरण:

हेर्नुहोस विस्तृत विवरण



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif