Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरमा एकै दिन नौ जनामा कोरोना संक्रमण पुष्टि [हेर्नुहोस कहाँ कहाँका छन् ]

मकवानपुर जिल्लामा आज थप नौ जानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा ८ जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

एक जना हेटौंडामा कामको शिलसिलामा वस्दै आएका जिल्ला बाहिरका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले बताए । कोरोना ससंक्रमितहुनेहरुमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् ।

भदौं ९, १० र ११ गते संकलित २ सय ९९ स्वाब नमूना परीक्षणका क्रममा ९ जना संक्रमित पुष्टी भएका छन् । त्यस्तै, ३ दिनमा ३६ जनाको पुर्नपरीक्षण गरेकोमा ७ जना पोजेटिभ पाईएको छ ।

 विस्तृत विवरण:

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif