Tuesday, 25th August, 2026
वि.स.

मकवानपुरको भीमफेदीमा अपरिचित शव फेला

मकवानपुरको भीमफेदी गाउँपालिकामा एक शव फेला परेको छ । गाउँपालिकाको वडा नंबर ८ दोभान बेसीस्थित माण्डु हाइड्रोपावरमा उक्त शव फेला परेको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हालसम्म शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईहेको जिल्ला प्रहरी कार्यलय मकवानपुले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif