Wednesday, 24th June, 2026
वि.स.

मकवानपुरको बागमती गाउँपालिका १ मा काँग्रेसका खगेन्द्र वाईबा निर्वाचित

मकवानपुरको बाग्मती गाउँपालिकामा वडा नम्बर १ मा नेपाली काँग्रेसको तर्फबाट खगेन्द्र वाईबा निर्वाचित भएकाछन् ।
वाइबाले नेकपा माओवादी केन्द्रका यमुना राईलाई ३ मतले पछि पार्दै विजयी भएका हुन् ।