Wednesday, 26th August, 2026
वि.स.

मकवानपुरका थप २ जनामा कोरोना पुष्टि

pcr-1598940259.jpg

 मकवानपुरका थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पुष्टि हुनेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ र १५ का ६० वर्षीय पुरुष र ५२ वर्षीय महिला रहेका छन् ।

चितवनको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रबाट संकलित २ जनामा कोरोना पुष्टि भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif