Wednesday, 19th August, 2026
वि.स.

भिमफेदीमा रक्तदान

पाली सेना सहायक रथी मीलन घलेको आतिथ्यमा भएको रक्तदान कार्यक्रममा उपशाखाका सभापती सानु थापाले रक्त संकलन ब्याग हस्तातरण गरेका थिए ।

साथै सहायक रथी मीलन घले लगायत नेपाली सेना , स्थानिय युवा समुह शसस्त्र प्रहरी लगायत गरी ३१ जनाले रक्तदान गरेका थिए ।
अधिवेसन तथा साधारण सभाको औपचारिक कार्यक्रम मिति माघ १९ गते हुने भएको छ ।

१ सय ४७ आजिबन सदस्य रहेको उपशाखाले आपतकालिन एम्बुलेन्स सेवा तथा जोखिम दैबी प्रकोप सेवा सुबिधा प्रदान गर्दै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif