Monday, 24th August, 2026
वि.स.

भारतबाट आएका थाहानगरका तीनसहित १० जना कोरोना आइसोलेसनमा भर्ना

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्डमा भारतबाट आएका १० जना सहित १२ जना रहेको वार्डका इन्चार्ज भोलाप्रसाद चौँलागाईले बताए ।

आइसोलेसनमा रहेकाहरु मध्ये हेटौँडा ५ जना,थाहा ३ जना,मनहरी १, कैलाश १, ठेगना नखुलेको १, सिन्धुलीको १ जना रहेको रहेका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif