Wednesday, 26th August, 2026
वि.स.

भाद्र २५ सम्म मालपोत कार्यालय शिखरकोटको सेवा बन्द

banner__1591447577-1599024495.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको मालपोत कार्यालय शिखरकोटको सेवा प्रवाह बन्द भएको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी सुचनाको आधारमा मालपोत कार्यालयको सेवा अति आवश्यकीय सेवामा नपर्ने जानकारी गराउँदै सूचना प्रकाशन गरी सेवा प्रवाह बन्द गरिएको हो । 

२५ भाद्रसम्मका लागि आन्तरिक प्रशासनिक कार्य बाहेर अन्य सेवा बन्द गरिएको कार्यालय प्रमुख मधु लम्सालले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif